Logo

Tag: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

गोरु काटेर भोज लगाएको आरोपमा एक युवक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ असोज । गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दिक्तेल

विस्तृत पढ्नुहोस
बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

खोटाङ, भदौ २७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ,भदौ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा

मासिक तलब खर्चेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ, साउन १८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई

कृषिबाट वार्षिक २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

खोटाङ,माघ १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा,

अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ, कात्तिक ४। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

खोटाङ, असोज २९ । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले

एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

खोटाङ, असोज २७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी

दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

खोटाङ, साउन १५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको

पिपिसि ढलानको छड्ने अनुगमनमा मेयर भट्टराई

खोटाङ, २४ असार । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्ने अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित