काठमाडौं, २२ भदौ । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् ।