Logo

Tag: दिपेन्द्र श्रेष्ठ

सांसद दिपेन्द्रको पहलमा प्रसूति गृहले पायो एम्बुलेन्स र एनेस्थेसिया मेसिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भदौ । बागमती प्रदेशका प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको पहल र योगदानमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन

विस्तृत पढ्नुहोस
दुई अनाथ बालकलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगे दिपेन्द्र श्रेष्ठ

काठमाडौं, ६ चैत्र । बागमतीका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले दुई अनाथ बालकहरूलाई निःशुल्क पढाउन काठमाडौं जेभियर पब्लिक स्कुलमा पुगेर पहल गरेका छन् । बाबु-आमा गुमाएका रिजम र रिदम तण्डुकारलाई निःशुल्क

बुवा–आमा गुमाएका बालकहरू पढाउन दिपेन्द्रले गरे आर्थिक सहयोग, अरुलाई पनि सहयोगका लागि आह्वान

काठमाडौं, २८ फागुन । बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले ‘टुहुरा’ बालकहरू पढाउन आर्थिक सहयोग उपलब्ध गराएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्ने लक्ष्मी तण्डुकारको निधनपछि

बाल्मिकी आश्रमलाई निकुञ्जबाट छुट्याउन सांसद नेतृत्वको टोलीको माग, वनमन्त्री महतो सकारात्मक

काठमाडौं, १७ माघ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बाल्मिकी आश्रममलाई निकुञ्जबाट अलग गर्न बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले वनमन्त्री वीरेन्द्रकुमार महतोसँग माग गरेको छ । निकुञ्जभित्र बाल्मिकी आश्रम

तस्बिरमा हेर्नुहोस् सांसद दिपेन्द्र श्रेष्ठद्वारा आयोजित चियापान कार्यक्रम

काठमाडौं, १ कात्तिक । बागमती प्रदेशसभा सदस्य (सांसद) दिपेन्द्र श्रेष्ठले आयोजना गरेको वृहत्त चियापान कार्यक्रममा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसम्म सहभागी भएका छन् । काठमाडौं

दिपेन्द्रको अगुवाइमा अनामनगरमा बन्ने भयो महाप्रज्ञा आश्रम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) बन्ने भएको छ । महाप्रज्ञा आश्रम (बिहार) भवन निर्माणको शिलान्यास नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं संघीय सांसद प्रकाशमान

सार्वजनिक जग्गा अतिक्रमण नगर्न वडा सदस्यलाई सांसद श्रेष्ठको चेतावनी

काठमाडौं, ६ साउन । धोबीखोला करिडोरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरेर बाटो नलान सांसद दिपेन्द्र श्रेष्ठले वडा सदस्य अनिलकुमार श्रेष्ठलाई चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा

काठमाडौं-१ मा स्वास्थ्य प्रवद्र्धन केन्द्र खोल्न सांसद श्रेष्ठको दौडधुप

काठमाडौं, ३० जेठ । बागमती प्रदेश प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले काठमाडौं–१ मा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्न पहल थालेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई भेटेर उनले काठमाडौं क्षेत्र नम्बर–१

रेशम चौधरी रिहाईदेखि भ्रष्टाचार मुद्दा छानबिनमा सांसद दिपेन्द्रको असन्तुष्टि

काठमाडौं । बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले रेशम चौधरी रिहाईदेखि भ्रष्टाचार मुद्दा छानबिनमा सांसद दिपेन्द्रको असन्तुष्टि जनाएका छन् । ज्यान मुद्दा लागेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनले असन्तुष्टि जनाएका छन्

सिभिल छेउमा आकाशेपुल बन्ने भएपछि दिपेन्द्रले भने, ‘अब कसैको ज्यान नजाओस्’

काठमाडौं, १ जेठ । सिभिल अस्पताल नजिकै आकाशेपुल बनाउन अर्थ मन्त्रालयले स्वीकृति दिइएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको २ महिनादेखिको निरन्तर प्रयासले उक्त ठाउँमा आकाशेपुल बन्ने भएको

मान्छेको ज्यान जोगाउन २ महिनादेखि सिंहदरबार धाइरहेका एक प्रदेश सांसद

काठमाडौं, ३० वैशाख । आजभन्दा दुई महिना अगाडि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ प्रयागमार्म नजिकै ‘हाइवे’मा बाटो काट्ने क्रममा एकजना बालकले ज्यान गुमाएको खबर कसैले दिपेन्द्र श्रेष्ठलाई सुनायो । बानेश्वरबाट

आलोकनगरको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न दिपेन्द्रको पहल

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगर बागमती करिडोरस्थितको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पहल थालेका छन् । राष्ट्रिय विपद् जोखिम