काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य दिलु पन्तले सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरेकी छिन्