Logo

Tag: दीक्षान्त समारोह

प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओली प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्ला जाँदैछन् । प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

जुम्ला, २७ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त

त्रिविको ५० औं दीक्षान्त समारोहका लागि आवेदन माग

काठमाडौं, भदौ २० । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। त्रिविले आज एक सुचना जारी गर्दै सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली

पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोह : यूनिग्लोबका सुवास बुढाथोकीलाई ‘गोल्ड मेडल’

काठमाडौं, फागुन ९ । पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । समारोहमा विभिन्न तह र संकायका गरी ७ हजार ६५१ विद्यार्थी दीक्षित भएका छन्। समारोहमा काठमाडौंमा

सुदूरपश्चिम विश्वविद्यालय : चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ, माघ १७ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक

तस्विरमा हेर्नुहोस् दशरथ रंगशालामा त्रिविको ४९औं दीक्षान्त समारोह

काठमाडौं,२ पुस । त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोह आयोजना गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका भीआईपीहरु उपस्थित भएका छन् ।

आज त्रिविको ४९औँ दीक्षान्त समारोह, १२ हजार ४ सय जनाभन्दा धेरै दीक्षित हुँदै

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ४९औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने समारोहको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुनेछ। समारोह बिहान साढे ११

दीक्षान्त समारोहमा ३७ लाख खर्च

काठमाडौं, असार ९ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख रुपैयाँ खर्च भएको विश्वविद्यालयले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

बनेपा, जेठ १४ । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली, १४ चैत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौँ, २० कात्तिक: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

त्रिविको दीक्षान्त समारोह आज

काठमाडौं, पुस ३ । त्रिभुवन विश्वविद्यालयले विहिबार ४५औँ दीक्षान्त समारोह मनाउँदै छ । दीक्षान्त समारोहमा यसपटक दश हजार एक सय ८३ विद्यार्थीले सहभागीता जनाउँदै छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका