काठमाडौं, साउन ४ । व्यवसायी दीपक मल्होत्राले राजस्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको करिब एक सय केजी सुनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ती जनाएका छन्