काठमाडौँ, ३० वैशाख । बन्दाबन्दीका कारण दैनिक तीन लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रुपियाँ नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन्