विजयादशमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा माटोबाट निर्माण गरिएको दुर्गाको मूर्ति आइतबार सेलाउन (भसाउन) का लागि लगिँदै । तस्बिर
इनरुवा, २२ असोज : सुनसरीको कोशी गाउपालिका– ६ मा रहेको दुर्गा मन्दिरमा निर्माण गरिएको माटाको कलात्मक दुर्गा भगवतीको मूर्ति कोशी व्यारेजमा बुधबार सोलाउने (भसाउने) तयारी गर्दै स्थानीयवासी । तस्विर अजितकुमार