काठमाडौँ, ९ कात्तिक ।आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा
पण्डित दिनबन्धु पोखरेल: दूर्गा भवानी भनेको दूर्गती नास गर्ने भएकोले भनिएको हो । दूगती, दुश्कर्म, दूर्नामलगायत नकारात्मक सोच र विचारलाई अन्त्य गर्ने भएकाले दूर्गा भनिएको हो । यसमा महिशासुरकै कुरा