काठमाडौँ,१३ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा