Logo

Tag: देउवा सरकार

अध्यादेशका कारण घेराबन्दीमा देउवा सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेस नेतृत्वको कर्तमान सरकार आफैं पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ । व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका रेशम चौधरी लगायतलाई

विस्तृत पढ्नुहोस
नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार

काठमाडौं, मंसिर १६ । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक

जनमतबाट अस्वीकृत यी मन्त्री जसले नैतिकता देखाएनन्

काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि

सरकार बनाउन देउवा–दाहाल छलफल

काठमाडौं, मंसिर ११ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ। यस्तो अवस्था निम्तिएसँगै ठुला राजनीतिक दलहरूले सरकार

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

काठमाडौं, मंसिर १० । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन भने तीन मन्त्री

आजै मन्त्रिपरिषद्को बैठक बस्नु अघि जसपाका मन्त्री हटाउने तयारीमा देउवा

काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ।

देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३)

नागरिकता विधेयकले बढायो सरकार–राष्ट्रप्रमुखबीच दूरी

काठमाडौं, असोज ६ । संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं, भदौ २१ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ

विप्लव नेकपालाई फकाउँदै सरकार

काठमाडौं, भदौ ७ । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ। विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन

चार कम्युनिस्ट पार्टीद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, साउन २८ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग

लोसपा पनि सरकारमा

काठमाडौं, साउन २५। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत