Logo

Tag: देउवा सरकार

सत्ताको चाबी नेपालको हातमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १ । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा

विस्तृत पढ्नुहोस
सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति

काठमाडौं, साउन १ । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई

ओलीका गल्ती सुधार्नुहोस्

काठमाडौं, साउन १। पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

दोहोरो दबाबमा देउवा

काठमाडौं, असार ३१ । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ। पूर्ववर्ती

के अब संसद्का सबै विधेयकमाथि छलफल होला ?

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी ओलीको बलमिचयाइँले विगत एक वर्षदेखि मुलुक विधेयकबाट नभई अध्यादेशको भरमा चलिरहेको अवस्थामा उनको बहिर्गमनपछि के अब संसद्ले कानुन बनाउने काम गर्ला भन्ने प्रश्न यतिबेला

देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित

काठमाडौं, असार ३१ । आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री

नवनियुक्त मन्त्रीहरूको पहिलो दिन

काठमाडौं, असार ३१ । नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री

गठबन्धन सरकारको चाहना, पूर्ण अवधिको संसद्

काठमाडौं, असार ३१ । विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको

प्रधानमन्त्रीका चार सारथीको बायोडाटा

काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा

देउवाका आगामी दिन थप चुनौतीपूर्ण

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै

कोरोना रोकथाम र उपचारका लागि ओली सरकारले गरेको खर्च सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, असार ३० । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

देउवा पाँचौंपटक प्रधानमन्त्री

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै