Logo

Tag: देउवा सरकार

प्रधानमन्त्रीसँग मन्त्री–सचिव छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन

विस्तृत पढ्नुहोस
विकृतिका चाङैचाङ, महँगीको मारमा जनता

काठमाडौं, असार २९ । सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो

जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार

काठमाडौं, असार २० । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन जना पुराना मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, सम्भवतः आजै सपथ

काठमाडौं, २० असार । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक

गठबन्धन सरकारका मन्त्रीः धेरै बदनाम, कोही गुमनाम

काठमाडौं, असार ११ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड–नेपाल बालुवाटारमा

काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका

मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

काठमाडौं, असार ९ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्। अध्यक्ष माधवकुमार

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल

काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब

काठमाडौं, असार ९। प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत

सरकारसँग राष्ट्रपति असन्तुष्ट

काठमाडौं, असार १ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्। केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, ‘मैले

लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

काठमाडौं, जेठ २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् । संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा