Logo

Tag: देउसी

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २७ । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति

विस्तृत पढ्नुहोस
काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौँ, २६ कात्तिक : काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी, ६ कात्तिक । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षौँदेखि अजर अमर बनाउँदै

म्याग्दीमा छैन देउसीभैलोको रौनक

म्याग्दी, २० कात्तिक । झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन

मादल घन्केपछि देउसिरे भाका

काठमाडौं, कार्तिक १८। घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद

न पड्के पटका, न बजे देउसी गीत

गण्डकी, १ मङ्सिर:  विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका

गौशालाको सहयोगार्थ देउसी भैलो

तिहारका अवसरमा धनगढी– ३ चटकपुरमा निर्माणगर्न लागिएको आधुनिक गौशालाको सहयोगार्थ देउसी भैलो खेलेर आर्थिक रकम संकलन गर्दै इमरल्ड एकेडेमीका शिक्षिका तथा छात्रछात्रा । तस्वीरः तिलकराज ओझा

देउसी भैलोमार्फत कर्णाली पहिचान झल्काउँदै

काठमाडौं, १२ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ । काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति

देउसी भैलो खेल्दै

तिहारको अवसरमा देउसी भैलो खेल्दै तनहुँको व्यास नगरपालिका–५ साँगेस्थित लाङ्घाली मगर समाजका महिला । तस्वीर : कृष्ण न्यौपाने

देउसी भैलोमा छमछमी

म्याग्दी सदरमुकाम बेनीमा तिहारको अवसरमा देउसी भैलोमा छमछमी नाच देखाउँदै कलाकार । तिहारको अवसरमा विभिन्न सामाजिक कार्यका लागि सहयोग जुटाउन देउसी भैलो खेल्नेहरुको समुह बढेको छ । तस्बिर : कमल

तस्वीर : देउसी भैली खेल्दै राना थारु समुदायका महिला

राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु