काठमाडौं, माघ ७ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे गर्नेगरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको
काठमाडौं, माघ ६ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। उनले अहिले विहान ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भएर संसद् चलाउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाबाट सभामुख पदमा निर्वाचित भएसँगै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले
काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धन एमालेबाट उम्मेद्वार रहेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसकी उम्मेद्वार ईश्वरी न्यौपानेलाई हराउँदै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। संसद्मा उपस्थित् २
काठमाडौं, माघ ५ । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
काठमाडौं, ४ माघ । नेकपा (एमाले) सहितको सत्ता गठबन्धनबाट सभामुखको साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका देवराज घिमिरेले प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कुनै कमी नआउने बताएका छन्