रिपोर्टर्स नेपाल । दरबार हत्याकाण्डको छानविन प्रतिवेदन अनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूको हत्या गरेका थिए । यसको मुख्य कारण देवयानी राणा भनिएको छ ।