बनेपा, ७ कात्तिक । पहिला खाली रहेको धुलिखेल नगरपालिका– ९ देवीस्थानको नाङ्गो डाँडामा अहिले घोडचडीका साथै पिङको मज्जा लिने पर्यकटकको घुइँचो बढ्न थालेको छ ।