काठमाडौं, १९ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव प्रसाद गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने स्पष्ट पारेका छन्