महाभारतमा द्रौपदीलाई आगोबाट जन्मिएकी छोरीको रुपमा वर्णन गरिएको छ । पांचाल देशका राजा द्रुपदको कुनै सन्तान थिएनन्, उनले एक यज्ञ लगाउदा द्रौपदीको जन्म भएको हो
कौरव र पाण्डको शिक्षा पूरा भएपछि द्रोणाचार्यले आदेश दिए-राजा द्रुपदलाई बन्दी बनाएर मेरो सामुन्ने लिएर आओ ! मलाई दिने गुरुदक्षिणा यही हुनेछ । महाभारतमा पृषत नाम गरेका एक राजा भरद्वाजमुनिका