पौराणिक कथामा महाभारत कालको एक प्रसंग हो । एकदिन आचार्य द्रोणाचार्य सबै राजकुमारहरुलाई धनुविद्या सिकाउदै थिए र सबै राजकुमार गुरु द्रोणाचार्यको साथमा वनमा बस्थे ।
कौरव र पाण्डको शिक्षा पूरा भएपछि द्रोणाचार्यले आदेश दिए-राजा द्रुपदलाई बन्दी बनाएर मेरो सामुन्ने लिएर आओ ! मलाई दिने गुरुदक्षिणा यही हुनेछ । महाभारतमा पृषत नाम गरेका एक राजा भरद्वाजमुनिका