काठमाडौं, असार ६ । आफूले कडा परिश्रम र मेहनत गरेर उत्पादन गरेको चैतेधान सरकारले तोकेको समर्थन मूल्यभन्दा आधा कम मूल्यमा बेच्न किसानहरू बाध्य भएका छन्