काठमाडौँ, २५ जेठ । मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ