काठमाडौं, पुस २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्वार गर्ने काम तोकिएको समयावधिभन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ। धावनमार्गको कालोपत्र उक्काएर सबै नयाँ