काठमाडौं, २२ पुस । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ढुंगानालाई यसअघि बोर्डकै विज्ञ सदस्य बनाइएको