काठमाडौं, २० असार । झापा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा। सुधाकर झाले आफूमाथि कुटपिट भएको भन्दै कुटपिटमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।