काठमाडौं, भदौ ८ । आज धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान आईपिओ बाँडफाँड गरेको हो ।
काठमाडौं, १६ साउन । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । बिक्री प्रबन्धकमा सनराईज क्यापिटल