ध्रुवप्रसाद गौतम- यो उत्तर आधुनिक युगको शहरमा यान्त्रिक मान्छेको भिडबाट जैविक मान्छेको चिनारी हराएको बेला एउटा मान्छे सडक दुर्घटनामा मर्यो सबै शरीर त सग्लो थियो