काठमाडौं, बैशाख ७ । बंगलादेशबाट चिकित्साशास्त्रमा एमबीबीएस गरेका ७ जना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ गरी कारबाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको
भद्रपुर, २३ चैत : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र