Logo

Tag: नख्खु कारागार

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

 ललितपुर, २७ वैशाख । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा

विस्तृत पढ्नुहोस
नख्खु कारागारका कैदी भागेपछि सुरक्षा प्रमुख फेरीए

काठमाडौं, ९ भदौ । ९ वर्षदेखि जेल सजाय भोगिरहेका एक कैदी फरार भएपछि नख्खु कारागारको सुरक्षा प्रमुख फेरिएका छन् । कर्तव्य ज्यान मुद्दामा जेल सजाय कटाइरहेका कैदी हत्कडीसहित फरार भएपछि

नख्खु कारागारका ५०० कैदी आन्दोलित, नाइके कैदी आइत तामाङले दुःख दिएको आरोप

काठमाडौं, २५ साउन । ललितपुरको नख्खुमा रहेको कारागारका ५ सय कैदी आन्दोलित भएका छन् । जेलमा रहेका कैदीबन्दीहरुको नाइके आइत तामाङ र सन्तोष गुरुङले अनावश्यक दुःख दिएको भन्दै उनीहरु आन्दोलनमा

नख्खु कारागारमा भाईटिका लगाउन लाईन

काठमाडौं, २० कार्तिक । आज भाईटिका । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,

नख्खु कारागारमा झडप

काठमाडौं, भदौ २१। ललितपुरको नख्खु कारागारमा कैदीबन्दी र कारागारका नाइकेबीच झडप भएको छ । जेलभित्र रहेका कैदीबन्दीले सामान किनमेल गर्ने पसलमा समानको मूल्य बढी लिएको भन्दै कैदीबन्दीले प्रदर्शन गर्दा झडपको

नख्खु कारागारमा कैदीबन्दीबीच झडप

काठमाडौं, २० भदौ । नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको छ । कारागारमा कैदीबन्दीहरु र नाइकेबीच झडप भएको हो । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच खानाको मुल्य बढाएको विषयमा

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

काठमाडौं, २१ माघ । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड

विप्लवसँग वार्ताको पहल गर्दै मणि थापा, जेल पुगेर ओलीसँग भेट

काठमाडौं, २० माघ । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी विहानै नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका छन् । एनसेल मुख्यालयमा बम बिष्फोट गराएको

यिनलाई कहिले पठाउने नख्खु ?

काठमाडौं,मंसिर ८ । यतीबेला २०६४ सालको संविधानसभा चुनावमा भएको भनिएको बम विस्फोटमा परेका घाइतेहरुलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोग लागेका रौतहटका कांग्रेस नेता मोहम्मद आफताब आलम पुर्पक्षकालागि नख्खु काराकागरमा कैद

आलम नख्खु कारागारमा

काठमाडौं, कार्तिक ३० । प्रहरीले मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा नख्खु कारागार ल्याइएको छ । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै उनलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

काठमाडौं, १७ साउन । ललितपुरको नख्खु कारागारमा एक जनाको निधन भएको छ । कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजीको मृत्यु भएको छ । प्रहरीका अनुसार