गोरखा, २८ भदौ । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ ।