Logo

Tag: नन्दबहादुर पुन

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई निवर्तमान उपराष्ट्रपति पुनको बधाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ चैत्र । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गरेका छन् । आज एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई

विस्तृत पढ्नुहोस
उपराष्ट्रपति पुनले आजै सरकारी निवास छाड्ने

काठमाडौं, २ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाड्ने भएका छन् । आज (बिहीबार) लैनचौरस्थित् सरकारी निवासबाट उनी आफ्नै नीजि निवासमा सर्न लागेका हुन् । उपराष्ट्रपति पुनको सचिवालयले जनाएअनुसार

विविधताबीचको एकता नै नेपालीको पहिचानः उपराष्ट्रपति पुन

काठमाडौं, पुस १० । उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

काठमाडौँ,१ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ,२२ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा यहाँ आज

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति पुन

काठमाडौं, ११ वैशाख र उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड

काठमाडौं, ११ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले

क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ, १० पुस: उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुन ‘ह्वील चेयर हाफ म्याराथन’ विजेताहरुलाई पुरस्कार वितरण गर्दै

काठमाडौँ, ३ पुस: नेपाल भेटनरी एसोसिएशनद्वारा आज शनिबार आयोजित ‘रन फर प्रोटीन’ भन्ने नारासहित ‘ह्वील चेयर हाफ म्याराथन’का महिला तर्फका विजेता सन्तोषी श्रेण्ठ र पुरुष तर्फका विजेता तिर्थ पुनलाई पुरस्कार,

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ, १४ मङ्सिर: उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै

मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँः उप-राष्ट्रपति पुन

काठमाडौँ, ९ कात्तिक: उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपति पुनको ध्यानाकर्षण

काठमाडौँ, ३ कात्तिक: उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले आज जारी गर्नुभएको वक्तव्यमा बाढीपहिराका