काठमाडौं, फागुन २३ । नवगठित सत्ता गठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले आज निर्णय लिदैछ