काठमाडौँ,२ कार्तिक । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ठेलो हान्ने खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राधिका कँडेल, रासस
–कृष्ण दवाडी : कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो ।