काठमाडौं, कात्तिक १५ । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा
पोखरा, कात्तिक ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो।
पोखरा, कात्तिक ४ । विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै
काठमाडौं, कात्तिक ३ । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । पोखरा रङ्गशालामा
पोखरा, कात्तिक ३ । बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षीया जयरानी थारूले २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाइन् । मध्यपश्चिमाञ्चल प्रदेशबाट आफूलाई राष्ट्रिय खेलमा डेब्यु
पोखरा, कात्तिक ३। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः ३० बजेपछि पोखरा
काठमाडौँ,२ कार्तिक । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप
काठमाडौं, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी थारुसहितको आर्मी टिमले स्वर्ण जितेको छ । त्रिभुवन आर्मी क्लबकी
–कृष्ण दवाडी कास्की, २ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका
काठमाडौँ,१ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलन खेलमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले स्वर्ण पदक जितेकी छन् ।पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज भएको खेलमा महिला ७१ केजी
काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण
काठमाडौँ,१ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वीनवलपरासीमा सञ्चालन भएको कुस्तीको पुरुषतर्फको चार वटा स्वर्ण पदक विभागीय टोली एपीएफले हात पारेको छ । आज भएको प्रतिस्पर्धामा विभागीय टिम एपीएफले