काठमाण्डौ । कानुन बनिसक्नुपर्नेमा कयौँ विधेयकहरु अलपत्र अवस्थामा छन् । कतिपय विधेयकहरु संसदमा र संसदीय समितिमा पेश भएका छन् त कति पेश हुनै सकेका छैनन्