Logo

Tag: नागरिकता

घरमै नागरिकता पाउँदा…

-रिपोर्टर्स नेपाल/संवाददाता

टक्सार (भोजपुर), ३१ असार । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ ।

विस्तृत पढ्नुहोस
‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

काठमाडौं, २३ असार । वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक

नेपाली नागरिकताको आडमा विभिन्न आपराधिक क्रियाकलाप, पटक–पटक उजुरी पर्दा पनि हुँदैन छानविन

काठमाडौं, १५ असार । नागरिकता व्यक्तिको वैयक्तिक पहिचान हो । नागरिकता राज्य र व्यक्तिबीचको सूचकको अवस्था पनि हो । कानुनको अभावमा नेपालीहरुले नै नागरिकता प्राप्त गर्न लामो संघर्ष गर्नुपर्यो ।

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

काठमाडौँ, १० असार । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला

नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं, ३० जेठ । नागरकिता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ। आज(मंगलबार)का लागि पेशी तोकिएको उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। दिउँसो खाजापछि हेर्न भनिएको

नागरिकता विधेयकविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, १९ जेठ । नागरिकता प्रमाणीकरण विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि शुक्रबार सो विरूद्ध सर्वोच्चमा रिट दर्ता भएको हो। आजमात्रै

नागरिकता विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं, १८ जेठ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरित भएको भन्दै विरोध प्रदर्शन गरेको

कार्यान्वयन हुन सकेन नागरिकता लिँदा स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था

काठमाडौँ, १८ वैशाख । नागरिकता वा राष्ट्रिय परिचयपत्र लिँदाकै बखत सबै नागरिकलाई स्थायी लेखा नम्बर (पान) जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । करको दायरा विस्तारका लागि

‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’

काठमाडौं, १६ चैत्र । राजनीतिक दलका नेताहरूले नागरिकता विधेयक जतिसक्दो छिटो ल्याएर पास गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने प्रतिबद्धता जनाएका छन्। मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘नागरिकता विधेयकमा

वृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकता

बझाङ, चैत ७ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले

नागरिकतामा दोस्रो श्रीमान्को नाम राख्ने बढे

काठमाडौँ,२७ पुष । रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् । पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद

नागरिकता लिनका लागि एक दिन हिँडेर एक हप्तासम्म पर्खिनुपर्ने वाध्यता…

दैलेख, मंसिर २० । नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा