काठमाडौं,१० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले २१ दिनभन्दा बढी विमानस्थलको सिसिटिभी फुटेज नरहेको विषयमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका
काठमाडौं, मंसिर १५ । युरोपेली सङ्घ (इयु) ले नेपाललाई राखेको सुरक्षा सूची (कालो सूची) लाई निरन्तरता दिएको छ । इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुधबार कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको
काठमाडौं, जेठ २३ । काठमाडौंबाट धनगढी जाँदै गरेको विमानको आकाशमै ढोका खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो। ढाका खुल्दा ३०
बुटवल, माघ १४ । नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो ।
काठमाडौं, माघ २ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्।
नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा
काठमाडौं, असार ८। काठमाडौँ, असार ८ गते । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री
काठमाडौं, असार ६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुटै निकाय बनाउने तयारी गरेको छ। प्राधिकरणको पुनः संरचना गरेर यसको सेवालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले
काठमाडौं, जेठ २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर
काठमाडौं, जेठ १९ । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर,
काठमाडौं, जेठ १८ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल