नारद मुनिको नाम सबैले सुनेकै छौ । हिन्दु मान्यता अनुसार नारद मुनिको जन्म ब्रह्माजीको काखबाट भएको हो । ब्रह्माबाट नै उनले संगीतको शिक्षा लिएका थिए