Logo

Tag: नारायणकाजी श्रेष्ठ

बालकुमारी घट्नाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ पुष । गृह मन्त्रालयले ललितपुरको बालकुकमारीमा प्रहरीको गोली लागी दुई जना युवाको ज्यान गएको घटना र त्यहाँ प्रदर्शनलगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयल्

विस्तृत पढ्नुहोस
गृहमन्त्री श्रेष्ठलाई भेट्न बाँसबारी पुगे प्रधानमन्त्री प्रचण्ड, एन्जियोप्लास्टी गरिएका श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । प्रधानमन्त्री दाहालले चिकित्सकहरुसँग उपप्रधानमन्त्री

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १६ मङ्सिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि

लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १६ मङ्सिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । नारायणी नदी किनारमा सञ्चालित ‘चितवन नारायणी महोत्सव’ लाई सम्बोधन गर्दै मन्त्री

जोताहा किसानहरुको जमिन खोसेर कर्पोरेट हाउसको जिम्मा लगाउन हुँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १६ मंसिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीका समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय भूमि अधिकार मञ्च चितवनले आयोजना गरेको

कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १६ मङ्सिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले

गृहमन्त्रालय र अन्तरगत निकायको कार्यसम्पादन प्रभावकारी बनाउन समिति गठन, को-को छन् ?

काठमाडौं, ४ मंसिर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र अन्तरगतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समिति गठन गरेका छन् । समितिको संयोजक भने पूर्व

काठमाडौंका मेयर भेट्न गृहमन्त्री श्रेष्ठ पुगे बालेन निवास

काठमाडौं, २५ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ आज (शनिबार) विहान बालेन निवास पुगेका थिए । उनले

भूकम्प पीडितलाई सरकारले सक्दो सहयोग गर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १९ कात्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए

गृहमन्त्री श्रेष्ठसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, १९ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली भूकम्प पीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । उक्त टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ, ८ कात्तिक । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं, ४ कात्तिक । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज