Logo

Tag: नारायणकाजी श्रेष्ठ

गृहमन्त्री श्रेष्ठले राम्रो काम गर्नुभएको छ, तर उहाँले राज्यबाट लिएको उपचार खर्च फिर्ता गर्नुपर्छः स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ साउन । अधिवक्ता एवं कानुनविद् स्वागत नेपालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम कारबाहीलाई प्रशंसा गर्नुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

विस्तृत पढ्नुहोस
नारायणकाजीले भने, ‘भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन’

काठमाडौं, १८ साउन । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई

गृहमन्त्री श्रेष्ठको एमालेलक्षित अभिव्यक्तिः ‘भ्रष्टाचार र तस्करीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ’

काठमाडौं, ११ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले पद छोड्न भन्दैमा राजीनामा नदिने बताएका छन् । आज (बिहीबार) महोतरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी

किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

काठमाडौं, साउन ११ ।  एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे। सुन तस्करी

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

गोरखा, ९ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले

मलाई माओवादी, कांग्रेस, एमाले कसैको मतलब छैन, भ्रष्टाचारीमाथि कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ८ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सन्दर्भमा निष्पक्ष छानविन हुने बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा

कमलो मनका गृहमन्त्री, माफी माग्दैमा उजुरी फिर्ता

काठमाडौं, ६ साउन । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्रीको सचिवालयले दर्ता गराएको मुद्दा फिर्ता भएको छ । बस्नेतले एक सय किलो सुन काण्डमा

विमानस्थल अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठले भने–सुन तस्करीबारे छानबिन समितिले जराजरामा पुगेर कारबाही गर्छ

काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरेका छन् ।

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २८ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह

मिटरब्याजी पीडितसँग वार्ता गर्न प्रदर्शनस्थलमै पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २४ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रदर्शनस्थमै पुगेका छन्। मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरूलाई भेट्दै गृहमन्त्री

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको

सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १९ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको आधारभूत