काठमाडौं, जेठ २५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पण्डित दीनबन्धु पोखरेलसँग टीका लगाइरहेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आजभन्दा १७ वर्षअघि
गोरखा जिल्ला वगुवा–७ लामाचौरामा जन्मिएका वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलले भागवतीय ज्ञान फैलाएर समाजमा छुट्टै अस्तित्व र पहिचान स्थापित गरेका थिए । करिब एक हजार एक सय ३५ पटक पौराणिक धार्मिक