काठमाडौं, १६ साउन । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईले पाएका छन् । गृहको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेका भट्टराईलाई दिइएको हो
काठमाडौं, २६ चैत्र । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरेको छ । आज मन्त्रीस्तरको निर्णय अनुसार उनलाई सरुवा गरिएको गृहले जनाएको छ । अध्यागमन विभाग आकर्षक कार्यालय मानिन्छ