काठमाडौं, १९ भदौ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लान लडेका नारायण भारती झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् ।