काठमाडौं, ३० भदौ । सिंहदरबारभित्र आज दिउँसो पत्रकारको नारावाजी चल्यो । करारका कर्मचारी हटाइएको विरोधमा पत्रकारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसहित पुगेका उनीहरुले रेडियो नेपालका प्रतिनिसँग छलफलमा बसे