काठमाडौं, १० मंसिर । नयाँ निजामती ऐनसँगै निजामती सेवामा भावी मुख्यसचिवबारे चर्चा सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल अब करिब ११ महिना बाँकी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताउनुभएको छ । सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा