काठमाडौं, १६ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको नेतृत्वमा राष्ट्रियस्तरका ट्रेड युनियनले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरेको संघीय निजामती
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामति सेवा ऐन संशोधन गर्नुपर्ने माग गरेका छन् । उक्त ऐन आफुहरुको हितमा नभएको,