काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको संक्रमणबाट एकजना बैंकरको मृत्यु भएको छ । पिताको कोरोनाबाट मृत्यु भएको १२ घन्टामै बैंकर निरज श्रेष्ठको निधन भएको हो