Logo

Tag: निर्वाचन आचारसंहिता

चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २८ । अब राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश

विस्तृत पढ्नुहोस
भड्किलो छैन उम्मेदवारको प्रचारशैली

कास्की, कात्तिक २१ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २

आचारसंहितालाई कडाइका साथ पालना गराउन निगरानी

काठमाडौं, कात्तिक २० । निर्वाचनको मिति नजिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन विभिन्न संयन्त्रमार्फत

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न

निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन

काठमाडौं, ८ कात्तिक । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

काठमाडौं, कात्तिक ३। निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन

कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज: आयोग

काठमाडौं, कात्तिक १ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक १७ गतेअघि उम्मेदवारहरूले आमसभा गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ। सोमबार

प्रचारप्रसार व्यवस्थाबारे दलको असन्तुष्टि

काठमाडौं, कात्तिक १ । निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा जिल्लास्तरीय सभा, जुलुस गर्दै आएका

मन्त्रीबाटै आचारसंहिता उल्लंघन

काठमाडौं, असोज ३० । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन

शिक्षक र कर्मचारीलाई कारबाही शुरू

काठमाडौं, असोज २६ । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही शुरू गरेको जनाएको छ । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको

आजबाट निर्वाचन आचारसंहिता सार्वजनिक, के-के गर्न पाइँदैन ? (पूर्णपाठसहित)

काठमाडौं, असोज १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गरिएको हो । आजदेखि

निर्वाचन चारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौं, असोज ९ । निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको