Logo

Tag: निर्वाचन आचारसंहिता

यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २४ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ ।

विस्तृत पढ्नुहोस
निर्वाचन आयोगमा कल सेन्टरको व्यवस्था

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ । आगामी २०७९ साल वैशाख ३०

आचारसंहितामा विगतको तुलनामा कडाइ

काठमाडौं, चैत १५ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता

पेचिलो बन्दै निर्वाचन आचारसंहिता

काठमाडौं, चैत २ । स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेदवार हुन पाउनेरनपाउने विषयले निर्वाचन आचारसंहिता पेचिलो बन्दैछ । आचारसंहिता सम्पादनका

प्रधानमन्त्रीबाटै चुनावी आचारसंहिता उल्लंघन

काठमाडौं, जेठ ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रियसभाको बिहीबार हुन लागेको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पक्षमा भोट मागेका छन्। राष्ट्रियसभा सदस्य उपनिर्वाचनका

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान नहुँदै निर्वाचन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ। सरकारले आगामी वैशाख १७ र २७ गते दुई

निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ: पूर्वराष्ट्रपति यादव

काठमाडौं, भदौ २८ । पूर्वराष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन्। अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक

आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले आज शुक्रबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ।यही मंसिर १४ गते उपनिर्वाचन हुने जिल्लाहरूमा लागू हुने गरी आचारसंहिता जारी गरेको हो। प्रतिनिधिसभा