Logo

Tag: निर्वाचन

प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि निःशुल्क स्यानेटरी प्याड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ कात्तिक । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको लागि प्रमुख राजनीतिक दलले घोषणापत्रमा स्वास्थ्यको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । नेपाली कांग्रेस,

विस्तृत पढ्नुहोस
मोहन बैद्य र धर्मेन्द्र बास्तोलाका पार्टीनिकट विद्यार्थी संगठनद्धारा चुनाव बहिष्कार गर्न आह्वान

काठमाडौं, १८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको लागि मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० निकट अखिल ९क्रान्तिकारी० र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल ९क्रान्तिकारी०ले

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

राजविराज, १८ कात्तिक : अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी

नजिकिँदै निर्वाचन : शीर्ष नेता आउने क्रम सुरु

काठमाडौँ,१७ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन

मध्यबिन्दु, (नवलपरासी पूर्व), १७ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा

प्रदेशसभा उम्मेदवारका एजेण्डा

विराटनगर, १७ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना गतिविधि एवं भेटघाटलाई तीव्र पारेका छन् । विशेषगरी प्रतिनिधिसभा सदस्य निर्वाचनको बढी चर्चा हुने गरेको

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले),

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौँ,१६ कार्तिक । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले

दाङ–३ मा चुनावी गतिविधि तीव्र

काठमाडौँ,१६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर

काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ, १६ कात्तिक । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा

वडास्तरमै मतदाता शिक्षा

काठमाडौँ १६ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन